मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंक लगातार तेस्रोपटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित

bishowkhabar.com · Wed Sep 09 08:27:35 GMT 2026

काठमाडौं— महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापनसम्बन्धी प्रमाणपत्रबाट लगातार तेस्रोपटक प्रमाणित भएको छ ।

बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत प्राप्त प्रमाणपत्र तेस्रो पटक नवीकरण गरेको जनाएको छ । सन् २०२६ अगस्ट १६ देखि लागू हुने गरी भएको तेस्रो सर्भिलियन्स परीक्षणमा बैंक पुनः प्रमाणित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)