देवघाटको झोलुङ्गे पुल जीर्ण
dcnepal.com · Sat May 09 16:59:35 GMT 2026

दमौली (तनहुँ)। तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल जीर्ण भएकाले सोही ठाउँमा नयाँ पुल निर्माण गर्न माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)