नेपाल थारू संघ काठमाडौंकाे अध्यक्षमा राजिव चाैधरी निर्वाचित
onlinekhabar.com · Wed Jul 30 11:05:23 GMT 2025

१४ साउन, काठमाडौं । नेपाल थारू संघ काठमाडौं जिल्लाकाे अध्यक्षमा राजिव चाैधरी निर्वाचित भएका छन् ।
बुधबार काठमाडौं सम्पन्न भएकाे जिल्लाकाे प्रथम अधिवेशनबाट राजिव चाैधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)