मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाम-२ अपडेट: करिब १२ हजार मत गन्दा एमालेका सुहाङ १२ सयभन्दा बढी मतले अगाडि

setopati.com · Sun Apr 28 18:37:00 UTC 2024

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले १२ सयभन्दा बढी मतले अग्रता लिएका छन्।

अहिलेसम्म नेम्वाङले ५०२७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। यो कुल सदर मत ११८९१ को ४२ प्रतिशत हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)