चितवनमा ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ संकलन
nepalnews.com · Wed Sep 09 08:33:13 GMT 2026

नारायणगढ । चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना संकलन भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कुल ३६३ वटा शव फेला परेका छन्। तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण र कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)