अरुण क्षेत्रीको रोम-कम फिल्मको शीर्षक राखियो : फेरि भेटौंला
onlinekhabar.com · Wed Sep 09 08:22:30 GMT 2026

काठमाडौं । अभिनेता अरुण क्षेत्रीलाई शीर्ष भूमिकामा लिएर सरोज न्यौपानेले निर्माण गर्न लागेको आगामी कथानक फिल्मको शीर्षक ‘फेरि भेटौंला’ राखिएको छ ।
क्षेत्रीको पछिल्लो फिल्म ‘गौंथली’ बक्सअफिसमा हिट भैरहँदा न्यौपानेले गतसाता उक्त अनटाइटल फिल्मको घोषणा गरेका थिए । अहिले आएर यो फिल्मको टाइटल सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)