जेनजी सहिद दिवसलाई प्रधानमन्त्री बालेनले बेवास्ता गरेको भन्दै रास्वपा सांसदको आक्रोश
lokaantar.com

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद दिवसलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बेवास्ता गरेको भन्दै आक्रोश पोखेकी छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा सरकारले सहिद र पीडित परिवारका लागि केही गर्न नसकेको गुनासो गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)