मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
nagariknews.nagariknetwork.com · Sun May 24 13:44:56 GMT 2026

नेपाली गीत-सङ्गीत क्षेत्रको प्रतिष्ठित ‘छिन्नलता गीत पुरस्कार’ बाट यस वर्ष वरिष्ठ हास्यकलाकार एवं गायक मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टा पुरस्कृत हुने भएका छन्।
छिन्नलता गीत पुरस्कार गुठीको हालै सम्पन्न साधारणसभाले नेपाली कला र सङ्गीतको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्याउने विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)