हुम्ला र बाजुराको सीमा क्षेत्रको घटना छानबिन टोली गठन
gorkhapatraonline.com · Sun May 24 13:54:49 GMT 2026

। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयमा बसेको सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिसहित आइतबार बसेको आकस्मिक बैठकले सो छानबिन टोली गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)