मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महिला सहकारीका लागि नयाँ व्यावसायिक यात्रा खोजिँदै

makalukhabar.com · Wed Jun 17 09:20:41 GMT 2026

काठमाडौं । नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य जग कृषि र सहकारी हुन् । तर परम्परागत खेती प्रणाली, वित्तीय साक्षरताको कमी र बैंकिङ क्षेत्रको धितोमुखी नीतिका कारण साना किसान सधैँ औपचारिक वित्तीय पहुँचबाट टाढा रहँदै आएका छन् ।

यही चुनौतीकाबीच हेफर नेपालको अगुवाइमा आयोजना हुन लागेको ‘खेतदेखि वित्तसम्म’ राष्ट्रिय पिचिङ कार्यक्रमले कृषि लगानीमा नयाँ आयाम थप्ने भएको छ । असार ५ गते ललितपुरमा हुन लागेको कार्यक्रममा ग्रामीण महिला उद्यमीहरूले देशका ठूला बैंकका प्रमुखहरू र लगानीकर्ताहरू सामु आफ्ना व्यावसायिक योजना प्रश्तुत गर्दैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)

सम्बन्धित विषय