सभामुख अर्याल र बङ्गलादेशका राजदूतबीच भेटवार्ता
lokaantar.com

सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार सभामुख अर्यालको कार्यकक्षमा आज भेटवार्ता भएको हो ।
सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)