बिरामी पत्नीको हेरचाहमा रहेका ईश्वर पोखरेलद्वारा एमाले पुनर्गठन अभियानमा ऐक्यबद्धता
nepalpress.com · Wed Jun 17 09:22:04 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न सुरु गरिएको ‘आत्म समीक्षा र पुनर्गठन’ अभियानको पूर्ण सफलताको कामना गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले पार्टी पङ्क्ति र जनअपेक्षा अनुसार यो अभियान सफल हुने विश्वास व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)