इलाम र बझाङमा एमाले र कांग्रेसकै प्रतिस्पर्धा, कसको कति मत?
himalkhabar.com · Sun Apr 28 18:45:35 UTC 2024

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनको आइतबार मध्यरातिको मतगणनाअनुसार, दुवै क्षेत्रमा एमाले र कांग्रेसकै प्रतिस्पर्धा देखिएको छ।
इलाम २ मा आइतबार राति १२ बजेसम्म ११ हजार ८९१ मत गणना भएको छ। जसमा एमालेका सुहाङ नेम्वाङले पाँच हजार २७ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)