मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोशीटप्पु राष्ट्रिय कबड्डी प्रतियोगिता, आर्मीको विजयी सुरुआत

ratopati.com · Sat May 09 18:26:21 GMT 2026

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा आजदेखि प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद क्लब सुनसरीको आयोजनामा इनरुवा–२ स्थित शिक्षा खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा नेपाल आर्मी क्लबले कोशी प्रदेशलाई ४५–२५ अङ्कले पराजित गरेको छ । सो खेलमा आर्मीकी अनुजा कुलुङ राई म्यान अफ दी म्याच घोषित भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)