लमजुङमा हराउँदै घुमाउने घर, गाउँको मौलिक पहिचान संकटमा
bishowkhabar.com · Wed Sep 09 08:38:39 GMT 2026

काठमाडौं– कुनै समय लमजुङका ग्रामीण बस्तीको पहिचान बनेका ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घर अहिले दुर्लभ बन्दै गएका छन् ।
आधुनिक पक्की घर निर्माण बढेसँगै परम्परागत घर भत्किँदा जिल्लामा औँलामा गन्न सकिने मात्र बाँकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)