कारको ठक्करबाट बालकको मृत्यु
ratopati.com · Sat May 09 18:44:09 GMT 2026

बाँके । बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका–६ स्थित भित्री सडक उढरापुरमा कारको ठक्करबाट स्थानीय अरहानलाई बाप्र ००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)