कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक, उद्धारमा समस्या
onlinekhabar.com · Wed Jun 17 09:23:05 GMT 2026

३ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक कार्यरत रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कुवेतमा मात्रै करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिविना कार्यरत रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)