जेन-जी आन्दोलन सरकार होइन संस्कार परिवर्तनका लागि थियो : सांसद केसी
ratopati.com · Wed Sep 09 08:40:37 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन-जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ वा भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
गत वर्षको जेन-जी पुस्ताको आन्दोलन सरकार परिवर्तनका लागि नभई राज्य सञ्चालनको संस्कार परिवर्तनका लागि भएको उनको भनाइ छ। जेन-जी आन्दोलनको मर्म अनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)