नेपाली कांग्रसको महाधिवेशन ३ महिना सर्यो, मंसिर ९ गते महाधिवेशन गर्ने नयाँ मिति तय
nepaltvonline.com · Sun Aug 15 00:14:09 GMT 2021
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।
हिजो सम्पन्न बैठकले उक्त प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य लेखकले भदौ २ गते भित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)