भेप तस्करीमा जोडिएका नासु खड्कालाई थुनामा पठाउने आदेश
corporatenepal.com · Fri Jun 05 13:35:34 GMT 2026

काठमाडौँ । विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा रेवन्त खड्कालाई थुनामा राख्न आदेश गरेको छ ।
अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज खड्कालाई थुनामा पठाउन आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)