प्रधानमन्त्रीको सीमासम्बन्धि अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेकोमा नेकपाको आपत्ति
deshsanchar.com · Wed Jun 17 07:08:25 GMT 2026

काठमाडौँ– प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्मा (अनल)ले संसदमा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धि अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)