कामना सेवा विकास बैंकले कुलेश्वर माध्यमिक विद्यालयलाई गर्यो शैक्षिक सामग्री वितरण
setopati.com · Wed Sep 09 08:45:00 GMT 2026

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरूलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)