रौतहटको सवारी व्यवस्थापनमा सुधार
barnanmedia.com · Wed Jun 17 09:27:13 GMT 2026

मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घनासहित जनधनको क्षति कम भएको छ ।
रौतहट प्रहरीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सडक दुर्घटनामा परी ६५ जनाको मृत्यु भएकामा चालु आर्थिक वर्षको अहिलेसम्म ४८ जनाको ज्यान गएको छ । सडक दुर्घना न्यूनीकरण तथा रोकथामका लागि जनचेतना जगाउने उद्देश्यले आज यहाँ आयोजित ट्राफिक सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले नियमित तथा छड्के जाँचसहित सडकको सुरक्षा व्यवस्था कडाइ गरेकाले सवारी व्यवस्थापनमा सुधार आएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)