उत्तर कोरियासँग शान्ति स्थापना गरिदिन ट्रम्पसँग दक्षिणको आग्रह
barnanmedia.com · Wed Jun 17 09:30:58 GMT 2026

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको तनाव कम गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।
इरानसँगको युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच सहमति बनेको पृष्ठभूमिमा सियोलले अब वासिङ्टनको ध्यान उत्तर कोरियातर्फ मोडिने अपेक्षा गरेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)