घरमा पुरुषसँग भेटिएको भिडियो भाइरल भएपछि बेपत्ता वडा सदस्य जंगलमा मृत फेला
newsofnepal.com · Wed Jun 17 09:34:55 GMT 2026
काठमाडौ
अछामको ढकारी गाउँपालिका–४ बलाताकी वडा सदस्य ३५ वर्षीया मनिषा साउद मृत अवस्थामा फेला परेकी छन्। केही दिनदेखि सम्पर्कविहीन रहेकी साउदको शव स्थानीय जंगल क्षेत्रमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ