बालेनप्रति संसदमा शहीदकी आमाको आक्रोश- एक वर्षपछि श्रद्धाञ्जली, परिवार भेट्न कति वर्ष ?
nepalpress.com · Wed Sep 09 08:53:28 GMT 2026

काठमाडौं । जेन-जी शहीदकी आमाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन् । रास्वपा सांसद रहेकी रचना खतिवडा खत्रीले प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाएकी हुन् ।
उनले भनिन्, ‘जेन-जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा-भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली !’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)