प्रधानमन्त्रीलाई जेन-जी सहिदकी आमाको प्रश्न- सहिद र घाइते परिवार भेट्न कति वर्ष लाग्छ ?
barnanmedia.com · Wed Sep 09 08:46:00 GMT 2026

काठमाडौँ — जेन-जी सहिदकी आमा तथा सांसद रचना खतिवडाले प्रधानमन्त्री वालेन्द्र शाहले सहिद र घाइतेका परिवारलाई भेट्नसमेत नदिएकोमा संसदमा नै असन्तुष्टि व्यक्त गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खतिवडाले जेन-जी सहिद र घाइतेका परिवारलाई प्रधानमन्त्री शाह नेतृत्वको सरकारले बेवास्ता गरेको संकेत गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)