एनपीएलमा सुदूरपश्चिमको रोएल उडान
onlinekhabar.com · Sat Dec 07 16:13:30 GMT 2024
२२ मंसिर, काठमाडौं । लगातार तीन खेलमा लगातार तीन जित अनि ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा । दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा एकपछि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उडान भर्दैछ ।
सुदूरपश्चिम रोएल्सले मैदानमा तुफान चलाइरहेको छ । अहिलेसम्म खेलेको तीन खेलमा आरामदायी जित हात पारेको छ । मैदानमा तुफान सुदूरको सान भन्ने नारा जस्तै सुदूरपश्चिम रोएल्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)