पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा परी ६ सैनिकको मृत्यु
ekagaj.com · Sat Dec 07 16:20:43 GMT 2024

काठमाडौँ - अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी छ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले शनिबार जनाएको छ ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको एक सैन्य शिविरमा ती सैनिकले बन्दुकधारीसँग ‘व्यापकरूपमा सशस्त्र झडप’ गरेको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)