मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

धनगढीमा सातौं एलपीएल सुरु

ekantipur.com · Sun Feb 05 00:55:57 GMT 2023

धनगढी — धनगढीमा विद्यालयस्तरीय यू–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौं संस्करण शनिबार सुरु भएको छ । उदघाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयीले लोटस आई सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले हरायो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेको सत्यवतीले २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनायो । लोटसले १७.३ ओभरमा सबै विकेट गुमाई ९८ रनमात्रै बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)