हिलारी इलिश हाईस्कुलद्वारक नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
newsofnepal.com · Sat Dec 07 16:33:32 GMT 2024

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नं. ७ गौरीनगरमा अवस्थित हिलारी इलिश हाईस्कुलले आफ्नै प्राङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलको प्राविधिक सहयोग तथा नवजागरुक युवा क्लब, गौरीनगर सुधार समिति, लाइफलाइन हेल्थ होम केयर प्रा.लि., पुलचोक ललितपुर र लियो क्लब अफ काठमाडौँ सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)