लोकतन्त्रमा जनताले देख्ने गरी काम भएको छ : महासचिव पोखरेल
thahakhabar.com

देउखुरी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताएका छन्।
तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)