मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तपाईंको भावुकतालाई म सम्मान गर्छु, तर देश अब भावुकतामा अल्झिएर बस्ने पक्षमा छैन

barnanmedia.com · Sat May 09 21:34:51 GMT 2026

​तपाईंको भावुकतालाई म सम्मान गर्छु, तर देश अब भावुकतामा अल्झिएर बस्ने पक्षमा छैनतपाईंले भन्नुभयो— 'डर र प्रभावमा न्याय सम्भव छैन।' म त भन्छु— 'सेटिङ र भागबण्डामा न्याय झन् सम्भव छैन।'​मेरो अडान प्रष्ट छ:​न्यायपालिकामा नयाँ युग: मैले अर्को योग्य पात्रलाई प्रधानन्यायाधीशको रूपमा अघि सार्नुको अर्थ तपाईंको विरोध मात्र होइन, बरु वर्षौंदेखि जरा गाडेर बसेको 'पुरानो सिस्टम' को विस्थापन हो। अदालतमा अब 'अदम्य साहस' मात्र होइन, 'अदम्य निष्पक्षता' र 'स्पीड' पनि चाहिन्छ।​डर कसलाई? महाअभियोगको डर तिनलाई हुन्छ जसको फाइलमा दाग छ।

दुईतिहाइको डर तिनलाई हुन्छ जो शक्तिसँग सम्झौता गर्छन्। जसले जनतालाई साक्षी राखेर काम गर्छ, उसलाई न सरकारको डर हुन्छ, न कुनै दलको।​अधिकार र कर्तव्य: तपाईंले विभेद र अन्याय विरुद्ध लडाइँ लडेको कुरा सत्य हो, तर कुर्सीको गरिमा र जनताको विश्वास परिणामले नापिन्छ, शब्दले होइन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)