युद्ध सुरु भएयता इरानले बोलायो पहिलोपटक संसद् बैठक
barnanmedia.com · Sat May 09 21:35:00 GMT 2026

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी युद्ध सुरु गरेयता इरानले पहिलोपटक संसद् बैठक बोलाएको छ।
इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएका अनुसार संसद्का प्रवक्ता अब्बास कोडारजीले युद्ध सुरु भएयता संसद्को पहिलो बैठक भिडिओ कन्फरेन्समार्फत हुने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)