‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
ratopati.com · Sat Dec 07 17:09:00 GMT 2024

काठमाडौँ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) नेपाल शाखाको आयोजनामा ‘पाँचौँ आइर्वाट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न भएको छ ।
आज यहाँ पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीले निर्देशन गरेको ‘द कल’ विजेता घोषणा भएको छ । साथै, सरिता शाहले निर्देशन गरेको ‘सिया’ र रजिला श्रेष्ठले निर्देशन गरेको ‘छेसाङ’ लाई विशेष पुरस्कार (स्पेसल अवार्ड) प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)