मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिमीको बाँझो जग्गामा व्यावसायिक आलु खेती सुरु

deshsanchar.com · Sat May 09 15:50:46 GMT 2026

हुम्ला – चार हजार मिटर उचाइको उत्तरी नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको हल्जी बस्तीमा ब्यावसायिक आलु खेती सुरु गरिएको छ। चार वर्षदेखि लगातार बाँझो रहेको जमिनमा यसवर्ष स्थानीय युवा तीन जना युवाहरु मिलेर सो आलु खेती सुरु गर्नु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)