आचार्यको ‘पर्वतनन्दिनी’ उपन्यास सार्वजनिक
deshsanchar.com · Sat May 09 15:02:55 GMT 2026

काठमाडौँ – जेनजी उमेर समूहका न्युटन आचार्यद्वारा लिखित ‘पर्वतनन्दिनी’ उपन्यास सार्वजनिक गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार डा नवराज लम्सालले उपन्यास सार्वजनिक गर्दै डरलाई निर्भिकतापूर्वक निकाल्ने सामथ्र्य लेखकमा हुनुपर्ने बताए। आचार्यको पहिलो कृतिमै त्यो लक्षण देखिएको पनि उनले सुनाए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)