सयपत्री नबिकेर खेर गयो? यस्ता सामग्री बनाएर पनि लिन सकिन्छ आम्दानी
nepallive.com · Tue Nov 21 01:06:00 GMT 2023
काठमाडौं– यो वर्षको तिहारमा ८० प्रतिशत सयपत्री फूल नेपाली उत्पादनले धान्ने अनुमान गरिएको थियो। फ्लोरिकल्चर एसोसिएसनले २० प्रतिशत सयपत्री फूल बाहिरबाट आयात गर्नुपर्ने प्रक्षेपण गरेको थियो।
एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङको भनाइ थियो, ‘तिहारमा करिब ४० हजार मालाको माग हुने अनुमान छ। ३५ हजार माला नेपाली उत्पादन हुन्छ। बाँकी ५ लाख माला आयात गर्दा तिहारमा फूलको अभाब झेल्नु पर्दैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)