बंगालमा सुभेन्दु अधिकारी बने भाजपाका पहिलो मुख्यमन्त्री
barnanmedia.com · Sat May 09 22:07:26 GMT 2026

सुभेन्दु अधिकारी भारतको पश्चिम बंगालका भारतीय जनता पार्टीका तर्फबाट पहिलो मुख्यमन्त्री बनेका छन् । सुभेन्दुले शनिवार भगवानको नाममा बंगालीमा शपथ लिए ।
शपथपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई झुकेर नमन गरे । सुभेन्दुसँगै अन्य पाँच जना विधायकले मन्त्रीको रूपमा शपथ लिएका छन् । जसमा दिलीप घोष, अग्निमित्र पल, अशोक कीर्तनिया, क्षुदिराम टुडू र निशीथ प्रमाणिक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)