पूर्वप्रधानमन्त्री कार्की, भनिन् – बालेनकी श्रीमतीलाई आमा भन्नू
barnanmedia.com · Sat May 09 22:14:22 GMT 2026

पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छन् ।
काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भई बाहिरिने क्रममा पत्रकार दिवाकर झाले प्रतिक्रिया लिन खोज्दा उनी आक्रोशित देखिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)