मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशका यी स्थानमा हुनेछ वर्षा

barnanmedia.com · Sat May 09 22:09:54 GMT 2026

आइतबार देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)