जथाभावी हर्न बजाउने २ सय चालकमाथि कारबाही
barnanmedia.com · Sat May 09 22:20:18 GMT 2026

काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन थालिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न बजाउने २ सय भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)