सरकारको काममा पारदर्शिता होस् : जेनजी थापा
nagariknews.nagariknetwork.com · Sun May 24 14:19:36 GMT 2026

जेनजी नेतृ सरिस्मा थापाले जेनजी आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि भएको बताएकी छन् ।
स्वतन्त्र नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा उनले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजिएको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)