भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको गराउन चाहन्छु: मन्त्री चौधरी
barnanmedia.com · Wed Jun 17 09:48:30 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भिर भएर पहल गरिरहेको बताएका छन् ।
बुधबार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कुटनीतिक पहल गरिएको जानकारी गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)