मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुग्ध विकास बोर्ड खारेजी फिर्ता

gorkhapatraonline.com · Thu Aug 10 06:26:55 GMT 2023

काठमाडौँ, साउन २५ गते ।

सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ता लिएको छ । यसअघि सरकारले चालु आवको बजेटमार्फत बोर्ड खारेजीको घोषणा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)