संसदमा जेनजी सहिदकी आमाको प्रश्न- पीडित परिवार भेट्न सरकारलाई अब कति वर्ष लाग्छ ?
kendrabindu.com · Wed Sep 09 09:05:10 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सहिद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडाले जेन्जी आन्दोलन भएको एक वर्ष बित्दा देशले सहिद पाएको र एक दिन सार्वजनिक बिदा दिइएको तर सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको गुनासो गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)