६० अर्ब डलरमा एआई कोडिङ कम्पनी ‘कर्सर’ किन्दै एलन मस्क
ratopati.com · Wed Jun 17 09:57:12 GMT 2026

काठमाडौँ।अमेरिकी खर्बपति एलन मस्क को अन्तरिक्ष तथा कृत्रिम बौद्धिकता (एआई) कम्पनी स्पेसएक्सले लोकप्रिय एआई कोडिङ प्लेटफर्म ‘कर्सर’ बनाउने कम्पनी एनिस्फियर किन्ने भएको छ।
कम्पनीले ६० अर्ब अमेरिकी डलर बराबरको सेयर सम्झौतामार्फत कम्पनी खरिद गर्ने घोषणा गरेको छ। यो सम्झौता स्पेसएक्सको हालैको ऐतिहासिक आइपीओपछि आएको हो। गत साता शेयर बजार प्रवेशसँगै कम्पनीको मूल्याङ्कन २० खर्ब डलरमाथि उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)