हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउने उद्योग मन्त्री गौरी कुमारीको दाबी
canadanepal.com · Wed Jun 17 09:56:27 GMT 2026

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कपडा र धागो उद्योग सञ्चालनका लागि कपास खेतीलाई पनि सँगसँगै लैजाने बताईन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
प्रतिनिधि सभा