मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

श्रवण मुकारुङको ४० वर्ष लामो लेखनयात्रा

deshsanchar.com · Tue May 12 13:15:13 GMT 2026

कवि श्रवण मुकारुङले शब्दको कालिगढी गर्न थालेको चार दशक नाघिसक्यो। उनीसँग हामीले देशसञ्चार चौतारीको यसपटकको अंकका लागि कुराकानी गरेका छौँ। कविता र गीतमा डुबेका श्रवणले हालसालै ‘सलह’ उपन्यास प्रकाशित गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)