मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

deshsanchar.com · Tue May 12 16:21:28 GMT 2026

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)